HAMRO LAGANI

Sunday, March 5, 2017

बजारको चमक फर्काउँदै बिमा र बैंक, बंगलादेश बैंकमा झुम्मिए लगानीकर्ता
Posted by Unknown at 9:19 AM
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० प्रतिशत हकप्रद दिने

सिद्धार्थ डेभलपमेन्ट बैंकले ६० प्रतिशत हकप्रद दिने
काठमाण्डौ । त्रिवेणी विकास बैंकसँग मर्जरपछि बन्ने जनता बैंकसँग एक्वीजिसनको सम्झौता गरेको सिद्धार्थ डेभलपमेन्ट बैंक ६० प्रतिशत हकप्रद निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड पुुगेको छ । यो बैंकको केही हप्ताअघि सम्पन्न १७ औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ६० प्रतिशतको दरले हकप्रद दिने प्रस्ताव पारित गरेको थियो । यही प्रस्तावमाथि स्वीकृतिको माग गर्दै बैंक बोर्ड पुुगेको हो । सिद्धार्थ डेभलपमेन्ट बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ८५ करोड १५ लाख कित्ता हकप्रद निश्कासन गर्नेछ । ६० प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी २ अर्ब २५ करोडको उचाईमा पुुग्नेछ ।

Blog Archive

  • ▼  2017 (5)
    • ▼  March (5)
      • एनआइसी एशिया क्यापिटलको विधिवत सुरुवात, लघुवित्त र...
      • बजारको चमक फर्काउँदै बिमा र बैंक, बंगलादेश बैंकमा ...
      • तपाईसँग नयाँ आइडिया छ ? करोडौं रुपैयाँ दिन्छ यो कम...
      •                चैत १ देखि स्ट्याण्डर्ड चार्टर्डक...
      • ५.४ करोडको आइपीओ जारी गर्दै छ्याङ्दी हाइड्रोपावर

Vehicle

Vehicle
Vehicle
Watermark theme. Powered by Blogger.